March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने

900

काठमाडौं। सरकारले निजी क्षेत्रको सहकार्यमा प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

मंगलबा बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

जसअनुसार कोशी प्रदेशलाई उद्योग, मधेसलाई कृषि, बागमतीलाई सूचना प्रविधि,गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम,कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइनेछ ।

Advertisement