‘गैरआवासीय नेपाली तारा सिजन ४’ को दोस्रो अडिसन शुक्रबारदेखि
दोहा । ‘गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो अडिसनको तयारी सबै पुरा भएको छ । गैरआवासीय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो अडिसनको तयारी सबै पुरा भएको आयोजकले जनाएको छ। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित कार्यक्रमको दोस्रो अडिसन शुक्रबार बिहान ९ बजेदेखि कतार च्यारिटिको...