प्युठानमा बस दुर्घटना: चालकको मृत्यु, ३ जना घाइते
काठमाडौं–प्युठानको तिराम–मुर्कुटी सडकअन्तर्गत गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । माण्डवी गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ति सार्वजनिक बस व्यवसायी समितिको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी...