आस्था र विश्वासको बहसमा महिनौंदेखि भगवान भोकै
भगवानको सेवा र प्रार्थना गर्नुपर्छ किनभने भगवान, मन्दिर नभएको भए हाम्रा जति पनि इच्छा थिए ति पूरा हुँदैनथे। हरेक धर्म र सम्प्रदायमा आफ्नै मान्यता र आस्था हुन्छन् उनीहरूका आफ्नै देवी देवता हुन्छन्। कोहि नभएपनि भगवान छन् भन्ने भरोसा हुन्छ व्यक्तिमा। दीन दु:खीको सेवा नै भगवानको सेवा हो। सबैतिर बजार खुल्ला हुने, आवतजावत खुल्ला हुने भगवानको...