बिहार चुनावः विजयी भए नीतिश कुमार नै मूख्यमन्त्री– अमित शाह
काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले बिहारको चुनावमा सफलता हासिल गरे नीतिश कुमार नै मूख्यमन्त्री बन्ने बताएका छन् । शनिबार दिएको एक अन्तर्वार्तामा शाहले नीतिश कुमार नै मूख्यमन्त्री हुने बताएका हुन् । न्यू च्यानल नेटवर्क १८ लाई दिएको अन्तर्वार्तामा शाहले भने, ‘जबदेखि बिहारमा नीतिश कुमारको साथमा हाम्रो सरकार बन्यो तबदेखि बीजेपीले तय गरेको छ कि बिहार...