आज थपिए ३५१७ कोरोना संक्रमित, ४०९६ जना डिस्चार्ज
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख २८ हजार...