कोरोना अपडेट : २५ सय आठ संक्रमित थपिए, २२ सय ६४ जना संक्रमणमुक्त
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ७६ जना महिला र १५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार यही अवधिमा २२ सय ६४ जना संक्रमित निको भएका छन्। होम आइसोलेसन, संस्थागत...