कोरोनाका कारण वामदेव गौतमको मुद्दामा सुनुवाइ तत्काल नहुने !
काठमाडौं–सर्वोच्च अदालतमा विचाराधीन नेकपा नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ तत्काल नहुने देखिएको छ। कोरोना महामारीका कारण सर्वोच्चले सबै मुद्दाको सुनुवाइ गर्न नसक्ने भन्दै नेपाल बार एशोसियसनका पदाधिकारीसँग छलफल गरेकाले गौतमको मुद्दाको सुनुवाइ पुनः सर्ने देखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार यसै विषयमा बारका पदाधिकारीसँग छलफल गरेका थिए। गौतमको मुद्दा यही कात्तिक २६ गते पेशी...