सेयर बजार साढे तीन वर्षयताकै उच्च
काठमाडौं– नेपाल स्टक एक्सचेन्जको ‘नेप्से’ सूचक साढे तीन वर्षयताकै अधिकतम बिन्दुमा पुगेको छ। दोस्रो बजार २०७४ वैशाखयताकै सबैभन्दा अधिकतम बिन्दुमा पुगेको हो। २०७४ वैशाखमा १० गते १६९३ थियो। त्यसयता आजको बिन्दु सबैभन्दा धेरै हो। मंगलबार नेप्से सूचक २५.९८ अंकले सुधार हुने क्रममा १६७८.७९ अंकमा पुगेर रोकिएको छ। विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाइरसको भ्याक्सिन सफलातापुर्वक...