झलनाथको सर्प खेतीमा यसरी हुँदैछ खर्चः जग्गा खरिदमै सवा ६ करोड, सवारी भाडामै ११ लाख
काठमाडौं । पछिल्लो समय नेपालमा कोभिड १९को संक्रमण अत्यधिक फैलिएर मौजुदा संरचनाले थेग्न नसक्ने अवस्था बनेको छ । पहिलो पटक चीनको वुहानमा फेला परेको कोरोना भाइरस करिब एक वर्ष अवधि पुग्नै लागेका बेला कोभिड १९का विरामी नेपालमा १ लाख भन्दा बढी भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरि २७ हजारको संख्यामा कोभिड १९का सक्रिय संक्रमित...