सेतो रक्तकोशिका बढाउन यी खानेकुरा खानुहोस्
काठमाडौँ- हाम्रो शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन्, सेतो, रातो र प्लेटलेट्स । यी तीन रक्तकोशिकामध्ये सेतो रक्तकोशिकाले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्दछ । सेतो रक्तकोशिकाको कमी भए शरीरमा अनेकन रोगले संक्रमण गर्न थाल्दछ । अर्थात, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । त्यसैले शरीरमा सेतो रक्तकोशिकाको वृद्धि गर्न भिटामिन ए, सी...