November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा

750

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू जेनजी अगुवा सुदन गुरुङलगायत प्रहरीसमक्ष पुगेका छन् ।

जाहेरी दिन भन्दै उनीहरू सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेको तर उनीहरूको जाहेरी भने दर्ता भइनसकेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको हुँदा समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो ।

Advertisement