November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रचण्डको निवासमा तोडफोड

705

काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् ।

प्रदशर्नकारीहरुले प्रचण्डको निवास पुगेर गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।

यसअघि प्रदर्शनकारीहरुले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

Advertisement

यस्तै, हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि प्रदर्शनकारीहरुले आगजनी गरेको छ ।