November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रज्ञा खापुङको समयसँगै गीत सार्वजनिक

900

काठमाडौं । नेपाली संगीतआकाशमा प्रज्ञा खापुङ नयाँ गायिकाको रुपमा पदार्पण भएकी छिन् ।

विएम सागरको रचना, खगेन्द्र अनुपमको संगीतमा प्रज्ञाले समयसँगै बोलको गीत गाएकी हुन् । दृष्टिविहिन रचनाकार विएम सागरले अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको पीडालाई गीतमा उतारेका थिए ।

भिडियोमा समेत ल्याइएको गीतको भिडियो लागि छायांकन र सम्पादन योगेश नेवारले गरेका हुन् । भिडियोमा अभिलाषा तामाङ, सुनिता खापुङ, दिलमाया तामाङ र गायिका प्रज्ञा खापुङ देखिन्छन् ।

Advertisement

गीतलाई अनुपममा सिर्जनाहरु युट्युव च्यानलमा हेर्न र सुन्न सकिन्छ ।