November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक 

825

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सत्तारुढ दल कांग्रेसले असार ४ गते बुधबार बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ ।

यसअघि कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो ।

Advertisement