April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेट

835

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र जो बाइडेनबीच भेट भएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीसँगै र प्रथम महिला राधिका शाक्य पनि सहभागी थिइन् ।

प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।

Advertisement