April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रहरी प्रदेश प्रमुख खापुङद्धारा बरिष्ठ हवल्दार पदमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्हले सुशोभन

1.3K

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका हवल्दारहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको पत्रादेशले प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी बरिष्ठ हवल्दारहरुलाई प्रमुख खापुङले दर्ज्यानि चिन्हले सुशोभन गरेका हुन् ।

Advertisement