May 11, 2025, Sunday
२०८२ बैशाख २८
1:37:26 pm

पाँचथर ब्याडमिन्टन संघको छैटौं अधिवेशन सम्पन्न

1.5K

पाँचथर । पाँचथर जिल्ला ब्याडमिन्टन संघको छैटौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले तेजबहादुर तुम्बापोको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्ष कृष्णतामाङ, सागर थापा, सचिव मंगल बेघा र कोषाध्यक्ष बेनु तिम्सिना निर्वाचित भएका छन् ।

Advertisement

सदस्यमा श्री आङबो, सन्तोष रसाइली, जयप्रकाश नेम्बाङ र अबिना गुरुङ निर्वाचित भएका छन् ।