April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राप्रपाको चुनावी घोषणापत्र सोमबार सार्वजनिक हुने

२०७९ कार्तिक १३

1.6K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

सोमबार बिहान बानेश्वर वैक्वटमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ ।

Advertisement