काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ । बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार एआईजी आचार्यसहित गाडीमा सवार सबै सकुसल छन् ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology