काठमाडौं । लक्ष्मी माली तथा डा. कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुसस्तकमा थारू समुसदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ ।
यसमा मोरङिया थारू लोकसाहित्यबारे रामसागर चौधरी, सप्तरिया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनिया थारू लोकसाहित्यबारे कारी महतो, रुपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुसर थारू, डंगौरा थारू लोकसाहित्यबारे भूसमिका थारू र बुसनुस थारूको लेख रहेको छ । त्यस्तै, डेसौरी थारू लोकसाहित्यबारे पवनकुसमार थारू, कठरिया थारू लोकसहित्यबारे विष्णुसप्रसाद कठरिया तथा रानाथारू लोकसाहित्यबारे करम सिंह राना तथा बासमती कुसमारी रानाको लेख रहेको छ ।
पुसस्तकका सम्पादक डा.कृष्णराज सर्वहारीका अनुससार समाविष्ट सबै लेखको थारू भाषामा अनुसवाद पनि समेटिएकाले थारू भाषाको विविधता बुझ्न स्वयम् थारू भाषीलाई पनि पुसस्तकले मदद्त गर्नेछ ।