January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

मातृभाषा कविता महोत्सव आयोजना गर्दै प्रज्ञा-प्रतिष्ठान

1.8K

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले मातृभाषा कविता महोत्सव आयोजना गर्ने भएको छ । मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फागुन ९ गते महोत्सव गर्न लागेको हो । 

महोत्सवका लागि प्रतिष्ठनले कविता माग गरेको छ । प्रतिष्ठानले एक र्साजनिक सूचना जारी गरी इच्छुक कविहरुसँग मातृभाषाका कविता माग गरेको हो ।

कविता बढीमा १५० शब्दको हुनुपर्ने र कम्प्युटरमा टाइप गरेर माघ २५ गतेभित्र आइपुग्नेगरी प्रष्ठिानमा पठाउन सूचित गरिएको छ । 

Advertisement

अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक फेब्रुअरी २१ मा मनाउने गरिन्छ ।