November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रामेछाप बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो

2.4K

काठमाडौं । रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको थियो ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ ।

Advertisement