काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक सुरु भएको बैठकमा पुर्व स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जको उपस्थिति रहेको छ ।
आजको बैठकमा पदाधिकारी, स्थायी समिति सदस्य र पोलिट्ब्युरोको बारेमा छलफल भइरहेको जनाइएको छ ।