April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विश्व कपमा कतारमा खेलिने बल सगरमाथाको चुचुरोमा

3.2K

शारदा भुजेल ।

दोहा । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को अफिसियल बल अल रिहलालाई सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ ।

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा, फुरा छिरिङ शेर्पा, निङ्मा टाशी शेर्पा र उनको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याएका हुन्।

Advertisement

पुर्जाले सामाजिक सञ्जालमा तस्विर साथै सगरमाथामा फुटबल खेलेको भिडियो समेत सार्वजनिक गरेका छन् ।

निर्मल पुर्जा पछिल्लो पटक सगरमाथामा आफ्ना साथीहरुका साथ गत मंगलबार ३१ मे २०२२ मा पुगेका हुन् ।

हेरौं यो पनि समाचारः