November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माछा मार्ने क्रममा काका भतिजको खोलामा डुबेर मृत्यु

2.4K

अर्घाखाँची । माछा मार्ने क्रममा काका भतिजको खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । प्युठान नौबहिनी गाउँपालिका–८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाइका छोरा १२ वर्षीय समुलाल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँची न्वारनको भोज खान आएका उनिहरुको शितगंगा नगरपालिका–७ र ९ को सीमानामा पर्ने शितखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरुको शवको जिल्ला अस्पतालमा पोष्टमाटमपछि आफन्तलाई बुझाइएको छ ।

Advertisement