November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनको १०औं महाधिवेशन काठमाडौंमा सुरु

2.5K

काठमाडौं । गैरआवासीय नेपाल संघ(एनआरएनए)को १०औं विश्व सम्मेलन सुरु भएको छ । सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको हो ।

काठमाडौंको होटल याक एन्ड यतिमा भएको सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्।

सम्मेलनमा एनआरएनएका पुर्व अध्यक्ष शेष घले, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पुर्वअध्यक्ष अनिल केशरी शाह लगायतको उपस्थिति थियो ।
सम्मेलनका लागि विभिन्न देशका एनआरएनएहरू काठमाडौं आइपुगेका छन् ।

Advertisement