November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

झापामा ट्याक्टरबाट लडेर एकको मृत्यु

1.7K

झापा । झापामा ट्याक्टरबाट लडेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का पुनित दास रहेका छन् ।

ओम चोकस्थित सडकमा प्रदेश १–०२–००३ त २१०९ नम्बरको ट्याक्टरबाट लडेर उक्त ट्याक्टरमा सवार सोही नगरपालिका–१ बस्ने अर्जुन दासको छोरा १४ वर्षीय पुनित दासको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement