November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, सात घाइते

2.1K

गुल्मी- गुल्मीको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

गुल्मीको मुसीकोटमा उक्त दुर्घटना भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । जीपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

Advertisement