November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना

3.3K

काठमाडौँ- कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् ।

होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।

Advertisement