November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकन आइडलको टप ७ बाटै दिवेश बाहिरिए

2.6K

काठमाडौँ – गायक दिवेश पोखरेल ९आर्थर गन ० अमेरिकन आइडलको टप सातबाटै बाहिरिएका छन्।

गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट माथि बढ्न सकेनन्।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको थियो। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाएका हुन्।

Advertisement