November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘दुई सन्तानकी आमाले जितिन् मिस जर्मनी’को ताज

२०७७ फाल्गुन १८

1.9K

काठमाडौं– ‘मिस जर्मनी’को ताज ३३ वर्षकी अन्या कालेनबाखले जितेकी छिन्।

शनिबार आयोजित फिनालेमा दुई सन्तानकी आमा अन्याले ताज जितेकी हुन्।

‘मिस जर्मनी’मा महिलाको व्यक्तित्व र उनीहरुको विचारलाई प्राथमिकता दिन आयोकले १८ देखि ३९ वर्षसम्मकाले प्रतियोगितामा भाग लिन पाउने नियम बनाएका थिए।

Advertisement

जसका कारण आन्या पनि यस प्रतियोगितामा आवद्ध भएकी थिइन्।

यसअघि सुन्दरी प्रतियोगिताहरुमा महिलाको शारीरिक सुन्दरतालाई मात्र प्राथमिकता दिइएको भन्दै विश्वभर आलोचना हुने गरेको छ।