November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारतद्धारा अन्तरिक्षमा एकैसाथ पठाईयो अमेजोनिया–१ सहित १९ स्याटालाइट

२०७७ फाल्गुन १६

3.5K

काठमाडाैं– भारतले अमेजोनिया–१ सहित १९ स्याटालाइट अन्तरिक्षमा पठाएको छ। यसमध्ये १३ अमेरिकाबाट प्रक्षेपण गरिएको हाे।

ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमार्फत् ६ स्याटालाइट आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार राति १० बजेर २४ मिनेटमा प्रक्षेपण गरिएको हो। 

एएनआइका अनुसार अमेजन–१ को वजन ७६३ किलोग्राम छ। यसले अमेजन क्षेत्र र ब्राजिलकाे कृषि क्षेत्रलाई सहयोग गर्नेछ। 

Advertisement