April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उर्लाबारीमा ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

4K

विराटनगर । उर्लाबारीमा केही बेर अघि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा उर्लाबार ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको भृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

उनीहरुलाईलाई प्रदेश १–००१क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

Advertisement