November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आइसिसी टी-२० विश्वकप:नेपाल र ओमानबीच स्कोर बराबरी

२०८० कार्तिक १९

1.7K

काठमाडौं । आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल र ओमानबीच स्कोर बराबरी भएको छ। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोडेको हो।

खेल बराबरी भएसँगै अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

Advertisement