February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

खेलकुद पत्रकार मञ्च झापामा इन्द्रजीत

2.1K

दमक, झापा । नेपाल खेलकुद पत्रकार मञ्च, जिल्ला समन्वय शाखा झापाको तेस्रो जिल्ला अधिवेशनबाट इन्द्रजीत मुखिया सुनुवारको अध्यक्षतामा सर्वसम्मत निर्वाचित कार्य समिति बनेको छ ।

जसको उपाध्यक्ष प्रेम आचार्य, सचिव चिरञ्जीबी घिमिरे, सहसचिव भूमिका फियाक, कोषाध्यक्ष प्रकाश बानियाँ छन् ।

सदस्यहरु क्रमश रोहित काफ्ले, विष्णु श्रेष्ठ, तिलक योञ्जन, तीर्थ तिम्सिना, नारायण अर्याल, आयुष निरौला निर्वाचिन भएका छन् ।

Advertisement