February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि एक महिलाले चढिन् माइतीघरको पोल

22.4K

काठमाडौं । ‘लिभिङ टुगेदर’ मा बसेको केटाले बिहे गर्न नमान्दा एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन्।

२ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्न खोजेकी हुन्।

शाही ३५ दिनदेखि माइतीघरमा आन्दोलनरत थिइन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनले हामफाल्न पोल चढेकी हुन्।

Advertisement

उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ।