April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेपछि धार्मिक अभियन्ता पक्राउ

710

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । उनलाई धुम्बाराही मण्डिखाटारस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरी महाराजगञ्ज प्रहरी वृत्तमा राखिएका उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।

Advertisement