November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै

3K

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ । तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको क्षती भएपछि प्रदेश सरकारले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएको हो ।

स्रोतका अनुसार प्राकृतिक विपतमा परेका नागरिकको व्यवस्थापन र तथा उद्धार र राहतमा केन्द्रित रहेर छलफल गर्ने गरी बैठक बोलाइएको हो ।

Advertisement