September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

कोशी प्रदेश सरकारका विषयमा सर्वोच्चले गरेको निर्णय कांग्रेसले मान्छ: नेता सिंह

545

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको बताए । चितवनमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका हुन्।

उनले भने, ‘नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौं । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन ।’

प्रदेश आफै स्वायत्त भएको बताउदै उनले कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्ने बताए ।

Advertisement