September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

प्रतिबन्धित लागूऔषधसहित पक्राउ

920

विराटनगर । झापाको झापा गाउँपालिका-४ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।

बिहीवार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१५ का ३८ बर्षीय अच्युत कुमार मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement