November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए पद तथा गोपनीयताको शपथ

1.8K

काठमाडौं। कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका परियारलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । 

उनलाई बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । 

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले बिहीबार उनले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

Advertisement