November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मन्त्री दीपक मनाङ्गेले लिए शपथ

7K

पोखरा । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।

Advertisement