April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तस्बिरमा हेर्नुहोस् आकर्षक गुरेल हिमाल [फोटो फिचर]

5.5K

बझाङ – बझाङको खप्तड छान्ना गाउंपालिका ७ गडरायस्थित गुरेल झर्ना र गुरेल हिमालको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । खप्तड छान्ना गाउँपालिका ७ गडरायबाट करिब आधा घण्टाको पैदल यात्रापछि गुरेयल झर्ना र तीन घण्टाको अबधिमा गुरेल हिमालमा पुगिन्छ ।

Advertisement