November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

केन्द्रको निर्देशन नमान्ने एमाले सुदूरपश्चिम संसदीय दलको अडान

2.2K

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

सोमबार एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

केही बेरअघि सकिएको प्रदेश संसदीय दलको बैठकले त्यसको विपक्षमा निर्णय गरेको हो । अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको सांसद अमर साउदले जानकारी दिए ।

Advertisement