November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१४ औं महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

2.3K

काठमाडौं– नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको आफू पक्षीय जिल्ला सभापतिको भेला स्थगित गरेका छन्।

फागुन ७ देखि तोकिएको १४ औं महाधिवेशन समयमा हुन नसके पनि नयाँ मिति घोषणा गरिएको थिएन। भदौभित्र महाधिवेशन गर्नै पर्ने कानुनी बाध्यतामा कांग्रेस छ।

Advertisement