September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

फोनिज जापानको चौथो महाधिवेशन सम्पन्न

475

जापान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो महाधिवेशन समपन्न भएको छ ।

महाधिवेशनले फुर्वा शेर्पा पिनासाको अध्यक्षतामा नयाँ कार्य समिति (२०२३–२०२५) चयन गरेको छ ।

समितिको उपाध्यक्ष ईन्द्र लामा, सचिव प्रमेश तमु, सहसचिव पुनम गुरुङ र कोषाध्यक्ष राम तामाङ छन् ।

Advertisement

त्यसैगरी सदस्यहरूमा म्हेन्दो तितुङ, पेम्बा शेर्पा, चन्द्र गुरुङ, गणेश थापा मगर, श्यामहरि राई, गणेश घिसिङ, अमर लामा र अनन्य गुरुङ छन् ।