April 21, 2026, Tuesday
२०८३ बैशाख ८
1:37:26 pm

हर्क साम्पाङद्वारा ३३ बुँदे प्रतिबद्धता सार्वजनिक

20

काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं‌ सांसद हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

म‌ंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

यस्तो छ प्रतिबद्धता पत्र

Advertisement