March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

माओवादी संसदीय दलको बैठक सुरु

620

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको बैठकमा संसद्‌मा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ । 

Advertisement