काठमाडौं । राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् ।
देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।
देउवाले बोलाएको बैठकमा ओली र दाहालबीच कुराकानी हुने पुनको भनाइ छ ।